
काठमाडाैं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाएकाे छ ।
संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना भएकाे विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीकाे उपस्थिती रहेकाे थियाे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका थिए ।


