१० मिनेटमै ६४ अंकले बढ्यो बजार, छायो हरियाली

<p>काठमाडौं । बुधबारको सेयर कारोबार खुल्ने बित्तिकै उच्च अंकले बढेको छ । बजार खुलेको १० मिनेटमै नेप्से परिसूचक ६४.५६ अंकले बढेर २७७६.६४ बिन्दुसम्म पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.३८ प्रतिशतले बढी हो । यो अवधिसम्म २४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । ११ बजेर १० मिनेट जाँदा १७० कम्पनीको [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर कारोबार खुल्ने बित्तिकै उच्च अंकले बढेको छ । बजार खुलेको १० मिनेटमै नेप्से परिसूचक ६४.५६ अंकले बढेर २७७६.६४ बिन्दुसम्म पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.३८ प्रतिशतले बढी हो ।

यो अवधिसम्म २४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । ११ बजेर १० मिनेट जाँदा १७० कम्पनीको ३ लाख ९२ हजार ५१५ कित्ता सेयर किनबेच भइसकेको छ ।

Share News