२० प्रतिशत बोनसपछि डिप्रोक्स लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३८८.४२ रुपैयाँ कायम भएको छ । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३८८.४२ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १६६६.१० रुपैयाँमा भएको [&hellip;]</p>

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३८८.४२ रुपैयाँ कायम भएको छ । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३८८.४२ रुपैयाँबाटै शुरु हुने छ ।

यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १६६६.१० रुपैयाँमा भएको थियो ।

शहिदपथमा केन्द्रिय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । गत सोमबार कम्पनीको बजार पुँजीकरण १९ अर्ब २६ करोड रुपैयाँ थियो ।

Share News