क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा

<p>काठमाडाैं । नेपाल क्रिकेट संघका सचिव अशाेकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नाे पद छाडेकाे जानकारी दिएका हुन् । प्याकुरेलले अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको बताए । दुई वर्षअघि चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । उनी सचिवका प्रत्यासी विनोद कुमार मैनालीलाई २८ भोटले हराउँदै [&hellip;]</p>

काठमाडाैं । नेपाल क्रिकेट संघका सचिव अशाेकनाथ प्याकुरेलले राजीनामा दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नाे पद छाडेकाे जानकारी दिएका हुन् । प्याकुरेलले अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको बताए ।

दुई वर्षअघि चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । उनी सचिवका प्रत्यासी विनोद कुमार मैनालीलाई २८ भोटले हराउँदै निर्वाचित भएका थिए ।

Share News