रिलायन्स लाइफ इन्स्योरेन्सले घोषणा गर्यो अघिल्लो आवको लाभांश

<p>काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सो आवको नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत गरी कूल ५.२६३२ प्रतिशत नगद लाभांश वितरण [&hellip;]</p>

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सो आवको नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत गरी कूल ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

Share News