लाभांश पारित गर्न यूनिलिभरले डाक्यो वार्षिक साधारण सभा

<p>काठमाडौं । यूनिलिभर नेपालले आगामी कार्त्तिक ११ गते २८औं वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले भिडियो कन्फ्रेसन्सिङ्गको माध्यमबाट उक्त सभा गर्न लागेको हो । उक्त सभाले सेयरधनीलाई ६५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने निदेशक नियुक्ति गर्ने लगायत कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको [&hellip;]</p>

काठमाडौं । यूनिलिभर नेपालले आगामी कार्त्तिक ११ गते २८औं वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले भिडियो कन्फ्रेसन्सिङ्गको माध्यमबाट उक्त सभा गर्न लागेको हो ।

उक्त सभाले सेयरधनीलाई ६५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

त्यस्तै, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने निदेशक नियुक्ति गर्ने लगायत कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु सभाले पारित गर्दै छ ।

संस्थाले सभामा जाने प्रयोजनको लागि असोज २५ गतदेखि कार्त्तिक ११ गतेसम्म ब्क क्लोज गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

युनिलिभर नेपालले घोषणा गर्यो ६५० प्रतिशत लाभांश

Share News