सेयर कारोबार तीन दिन बन्द

<p>काठमाडौं । सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज २१ गतेदेखि असोज २३ गतेसम्म बन्द हुने भएको हो । असोज २१ गते (भोलि) बिहीबार सार्वजनिक बिदा परेसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले बडादशैंको पहिलो दिन भोलि घटस्थापनाको अवसरमा देशभर सार्वजनिक बिदा दिएको हो । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज २१ गतेदेखि असोज २३ गतेसम्म बन्द हुने भएको हो ।

असोज २१ गते (भोलि) बिहीबार सार्वजनिक बिदा परेसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले बडादशैंको पहिलो दिन भोलि घटस्थापनाको अवसरमा देशभर सार्वजनिक बिदा दिएको हो ।

त्यस्तै, असोज २२ गते र असोज २३ गते शुक्रबार र शनिबार परेको छ । सो दिन सेयर बजार नियमित रुपमा बन्द हुने गरेको छ ।

यससँगै, बजार अब एकैपटक असोज २४ गते आइतबार मात्रै खुल्ने छ ।

थप समाचार

परिसूचकसँगै कारोबार पनि बढ्यो, सिटिजन्स बैंकको सर्वाधिक किनबेच, १६ कम्पनीमा लाग्यो सर्किट

Share News