युवासँग महालक्ष्मी लाईफ कास्कीको समिती गठन

<p>पोखरा । महालक्ष्मी लाईफ इन्स्योरेन्सले &#8216;युवासँग महालक्ष्मी&#8217; राष्ट्रिय बिमा जागरण अभियान कास्कीको समितिको गठन गरेको छ । इन्स्याेरेनसले बिहिबार पोखरामा भएकाे एक कार्यक्रममा २१ सदस्यिय समिती घोषणा गरेकाे हो । इन्स्योरेन्सका नायव महाप्रबन्धक प्रशान्त राज धमलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न योजनामा योग्यता पुग्ने अभिकर्ताहरुलाई सम्मन समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी धमलाले सर्वसाधारणमा [&hellip;]</p>

पोखरा । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी’ राष्ट्रिय बिमा जागरण अभियान कास्कीको समितिको गठन गरेको छ । इन्स्याेरेनसले बिहिबार पोखरामा भएकाे एक कार्यक्रममा २१ सदस्यिय समिती घोषणा गरेकाे हो ।

इन्स्योरेन्सका नायव महाप्रबन्धक प्रशान्त राज धमलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न योजनामा योग्यता पुग्ने अभिकर्ताहरुलाई सम्मन समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी धमलाले सर्वसाधारणमा बीमाबारे जनचेतना लागी बीमा जागरण राष्ट्रीय अभियान सन्चालन गरिएको र यसमा युवाहरुकोबीचमा प्रभावकारिताको साथ काम गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

 

Share News