बोनसपछि साधना लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १४१५.२० रुपैयाँ कायम भएको छ । यससँगै बुधबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४१५.२० रुपैयाँबाटै शुरु भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १७६९ रुपैयाँमा भएको [&hellip;]</p>

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १४१५.२० रुपैयाँ कायम भएको छ । यससँगै बुधबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४१५.२० रुपैयाँबाटै शुरु भएको छ ।

यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १७६९ रुपैयाँमा भएको थियो ।

Share News