सिबिआईएल क्यापिटलको २५ प्रतिशत नगद लाभांश पारित

<p>काठमाडौं । सिबिआईएल क्यापिटलको प्रस्तावित २५ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न संस्थाको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । संस्थाको वार्षिक साधारणसभा कार्त्तिक ५ गते [&hellip;]</p>

काठमाडौं । सिबिआईएल क्यापिटलको प्रस्तावित २५ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न संस्थाको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

संस्थाको वार्षिक साधारणसभा कार्त्तिक ५ गते कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो ।

Share News