बोनसपछि कुमारी बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

<p>काठमाडौं । कुमारी बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २६४.१५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६४.१५ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता २८० रुपैयाँमा भएको थियो ।</p>

काठमाडौं । कुमारी बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २६४.१५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६४.१५ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता २८० रुपैयाँमा भएको थियो ।

Share News