गुराँस लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १६.९०६४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३४८.०९ रुपैयाँबाटै शुरु भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १५७६ रुपैयाँमा भएको [&hellip;]</p>

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १६.९०६४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३४८.०९ रुपैयाँबाटै शुरु भएको छ ।

यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १५७६ रुपैयाँमा भएको थियो ।

Share News