साेमबार ८५ अंकले उकालो लाग्यो नेप्से, सबैभन्दा बढी काराेबार महालक्ष्मी विकास बैंककाे

<p>काठमाडौं । सोमबारको सेयर बजार ८४.९० अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालोको बाटो तय गरेको नेप्से परिसूचक अन्त्यमा ६७२ दशमलव २५ अंकमा बन्द भएको छ । सोमबार १७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ जसमा मेरो लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएको छ भने सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको १६ करोड २५ लाख [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर बजार ८४.९० अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालोको बाटो तय गरेको नेप्से परिसूचक अन्त्यमा ६७२ दशमलव २५ अंकमा बन्द भएको छ ।

सोमबार १७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ जसमा मेरो लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएको छ भने सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको १६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार आज २२९ कम्पनीको चार अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

Share News