काठमाडौं, ४ साउन । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले जेठ १३ गतेसम्म कायम गरेको सेयरधनीहरुलाई १० सेयर बराबर नयाँ तीन दशमलब पाँच सेयरको अनुपातमा ११ लाख ५५ हजार कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरिएको जनाएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।