महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भट्टराई सम्मानित

<p>काठमाडौं । बैंक तथा बीमा क्षेत्रका विज्ञ तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई सम्मानित भएका छन् । वीरगञ्जको रेडियो नारायणीले कार्त्तिक १३ गते एक कार्यक्रमको आयोजना गरी भट्टराईलाई सम्मान गरेको हो । तीन दशकभन्दा लामो समयदेखि बैंक तथा बीमा क्षेत्रमा सक्रिय रहेका भट्टराई नारायणी एफएफका संस्थापक अध्यक्ष समेत हुन् । संस्थापक [&hellip;]</p>

काठमाडौं । बैंक तथा बीमा क्षेत्रका विज्ञ तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई सम्मानित भएका छन् । वीरगञ्जको रेडियो नारायणीले कार्त्तिक १३ गते एक कार्यक्रमको आयोजना गरी भट्टराईलाई सम्मान गरेको हो ।

तीन दशकभन्दा लामो समयदेखि बैंक तथा बीमा क्षेत्रमा सक्रिय रहेका भट्टराई नारायणी एफएफका संस्थापक अध्यक्ष समेत हुन् । संस्थापक अध्यक्षका हिसाबले उनलाई सम्मान गरिएको हो ।

शनिबार वीरगञ्जमा आयोजित विशेष समारोहकाबीच शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले कदर पत्रसहित सम्मान गरेका हुन् ।

Share News