काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । कार्त्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकको बहुमतले बुढाथोकीलाई अध्यक्ष पदमा चयन गरेको हो ।
यससँगै नवनियुक्त अध्यक्ष बुढाथोकीले आगामी ४ वर्षसम्म संस्थामा रहेर आफ्नो कार्यकाल सम्हाल्नेछन् । उनी सर्वसाधारण समूहबाट संस्थाको सञ्चालक समितिमा रहेका छन् ।