बजारमा तिहारको रौनकः भाइ मसलादेखि सुन पसलसम्म भीड (फोटोफिचर)

<p>काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ । देशका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो भीड लागेको हो । विशेष गरी काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड देखिन्छ । बजारमा किनमेल गर्नका [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ । देशका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो भीड लागेको हो ।
विशेष गरी काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड देखिन्छ ।

बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधरणको भीडले तिहार पर्वको रौनकलता छाएको छ । बजारमा सुन, भाइ मसला, फूल लगायतका सामान किन्ने सर्वसाधारणको भीड लागेको छ ।

Share News