अपि पावर र एनएलजी इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार अपि पावर र एनएलजी इन्स्योरेन्सको कूल ३७ लाख १७ हजार ९६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी अपि पावरको रहेको छ । कम्पनीको १०.५० प्रतिशत अर्थात २६ लाख २१ हजार ५९४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यसैगरी, [&hellip;]</p>

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार अपि पावर र एनएलजी इन्स्योरेन्सको कूल ३७ लाख १७ हजार ९६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये सबैभन्दा बढी अपि पावरको रहेको छ । कम्पनीको १०.५० प्रतिशत अर्थात २६ लाख २१ हजार ५९४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्सको १० लाख ९६ हजार ३७५.५० कित्ता अर्थात १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
उक्त सेयर सेयरधनीले दोश्रो बजारमा किनबेच गर्न पाउनेछन् ।

Share News