बाल दिवसको अवसरमा आईएमएस लिटल स्माइलसमा भारी छुट

<p>काठमाडौं । बाल दिवसको अवसरमा आईएमएस लिटल स्माइलसले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तराष्ट्रिय ब्राण्डहरुमा छुट र अफरहरु ल्याएको छ । कम्पनीले ग्राहकहरुलाई क्रेन डाक्टर ब्राउन, बिबिलुभ, ड्रिमबेबी र अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रिमियम बेबी ब्राण्डहरुमा ३० प्रतिशतसम्म छुट उपलब्ध गराउँदै आएकोमा थप ५ प्रतिशत छुट भौचर प्रदान गर्न भएको छ । यो अभियानमा फोटो [&hellip;]</p>

काठमाडौं । बाल दिवसको अवसरमा आईएमएस लिटल स्माइलसले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तराष्ट्रिय ब्राण्डहरुमा छुट र अफरहरु ल्याएको छ ।

कम्पनीले ग्राहकहरुलाई क्रेन डाक्टर ब्राउन, बिबिलुभ, ड्रिमबेबी र अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रिमियम बेबी ब्राण्डहरुमा ३० प्रतिशतसम्म छुट उपलब्ध गराउँदै आएकोमा थप ५ प्रतिशत छुट भौचर प्रदान गर्न भएको छ ।

यो अभियानमा फोटो प्रतियोगिता पनि आइएमएस लिटल स्मालसबट आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् । यो अफर मंसिर ३ गतेदेखि मंसिर ७ गतेसम्म मान्य हुने कमेपनीले जनाएकाे छ ।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट आइएमएस लिटल स्माइल दरबारमार्गस्थित दरबार मल र कमलपोखरी सिटी सेन्टरमा अवस्थित छ । मल्टी ब्रान्ड आउटलेटमा अन्तराष्ट्रिय ब्रान्डहरु जस्तै डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनजाईजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध छन् ।

Share News