ब्लाक्क प्लस डेक्करको ‘दोस्रो मासिक लक्की ड्र’को विजेता घोषणा

<p>काठमाडाैं । ब्लाक्क प्लस डेक्करकाे &#8216;दोस्रो मासिक लक्की ड्र&#8217; याेजनाको विजेता घाेषणा भएकाे छ । खोटाङका प्रसन्ना राजभण्डारी ब्लाक्क प्लस डेक्करकाे याेजनाकाे दाेस्राे विजेता घाेषणा भएकी हुन् । उनले ब्लाक्क प्लस डेक्करको ओ. एफ. आर. हिटर जितेकी हुन् । नेपाली बजारलाई लक्षित गर्दै ब्लाक्क प्लस डेक्करले यस वर्ष दशै–तिहार लक्की स्क्र्याच योजनाका साथै मासिक र बम्पर लक्की ड्र अफर [&hellip;]</p>

काठमाडाैं । ब्लाक्क प्लस डेक्करकाे ‘दोस्रो मासिक लक्की ड्र’ याेजनाको विजेता घाेषणा भएकाे छ । खोटाङका प्रसन्ना राजभण्डारी ब्लाक्क प्लस डेक्करकाे याेजनाकाे दाेस्राे विजेता घाेषणा भएकी हुन् ।

उनले ब्लाक्क प्लस डेक्करको ओ. एफ. आर. हिटर जितेकी हुन् ।

नेपाली बजारलाई लक्षित गर्दै ब्लाक्क प्लस डेक्करले यस वर्ष दशै–तिहार लक्की स्क्र्याच योजनाका साथै मासिक र बम्पर लक्की ड्र अफर योजना ल्याएको हाे ।

लक्की स्क्र्याच योजना अन्तर्गत ब्लाक्क प्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा उपभोक्ताले एउटा स्क्र्याच कार्ड पाउनेछ, जुनमा हात खाली नजाने १ लाखसम्मका आकर्षक क्यास प्राईज तुरन्त प्राप्त गर्न सकिनेछ ।

मासिक र बम्पर लक्की ड्र योजना अन्तर्गत मासिक उपहारहरुमा ब्लाक्क प्लस डेक्करको ओ.एफ.आर ओएल हीटर र ओ.टी.जी ओवन जित्न सकिनेछ भने बम्पर लक्की ड्रमा एल.जीको ९ के.जी फ्रन्टलोड वाशिङ मेसिन जित्न सकिनेछ ।

ब्लाक्क प्लस डेक्करको दशै–तिहार लक्की स्क्र्याच योजनाका साथै बम्पर लक्की ड्र अफर अन्तर्गत एल.जीको ९ के.जी फ्रन्टलोड वाशिङ मेसिनको विजेता घोषणा गर्न बाँकी छ ।

यस योजनामा सहभागी हुनका लागि ब्लाक्क प्लस डेक्करको सामान खरिद गरी वारेन्टी कार्डको अर्धकट्टिमा आफ्नो पूर्ण विवरण भर्नुपर्नेछ । ब्लाक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इ.ओ.एल रहेको छ ।

Share News