ब्लाक्क डेक्करको जाडोका उपकरणहरु बजारमा

<p>काठमाडाैं । अमेरिकन ब्रान्ड ब्लाक्कंडेक्करले जाडोलाई लक्षित गरेर &#8216;यो जाडोमा तपाईंको सच्चा साथी&#8217; क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ । जाडो महिनामा घरायसी कार्य सहज बनाउने उपायलाई मध्यनजरमा राखेर ब्लाक्क डेक्करले जाडोलाई विशेष लक्षित गरी यस क्याम्पेन अन्तर्गत ओएफआर हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओ।टि।जि ओभन, कफी मेकर [&hellip;]</p>

काठमाडाैं । अमेरिकन ब्रान्ड ब्लाक्कंडेक्करले जाडोलाई लक्षित गरेर ‘यो जाडोमा तपाईंको सच्चा साथी’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ ।

जाडो महिनामा घरायसी कार्य सहज बनाउने उपायलाई मध्यनजरमा राखेर ब्लाक्क डेक्करले जाडोलाई विशेष लक्षित गरी यस क्याम्पेन अन्तर्गत ओएफआर हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओ।टि।जि ओभन, कफी मेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको छ ।

ब्लाक्क प्लस डेक्करकाे आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ ।

यसका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज हुनेमा कम्पनीकाे दावी छ ।

 

Share News