यस्तो देखियो नाडामा चौधरी र थापाको चुनावी माहोल (फोटोफिचर)

<p>काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वको लागि निर्वाचन सुरु भएको छ । नाडाको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । नाडाको नयाँ नेतृत्वको लागि तीन हजार २ सय नाडाका सदस्यले मतदान गर्दैछन् । यो निर्वाचनले [&hellip;]</p>

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वको लागि निर्वाचन सुरु भएको छ ।

नाडाको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । नाडाको नयाँ नेतृत्वको लागि तीन हजार २ सय नाडाका सदस्यले मतदान गर्दैछन् ।

यो निर्वाचनले १ जना अध्यक्ष र १७ जना कार्यसमिति सदस्य छान्नेछ । नाडाको कार्यसमिति सदस्य २७ जनाको हुनेछ ।

Share News