यस्तो छ कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनको तयारी

<p>काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ । मंसिर २४ गते कांग्रेस महाधिवेशनको उद्घाटन हुने र २७ गते मतदान हुने कार्यतालिका छ ।</p>

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ । मंसिर २४ गते कांग्रेस महाधिवेशनको उद्घाटन हुने र २७ गते मतदान हुने कार्यतालिका छ ।

Share News