कांग्रेसको महाधिवेशनमा १२ नेता, जसले दिए शुभकामना सन्देश (फोटोफिचर)

<p>नेपाली काँग्रेसको १४औँ महाधिवेशन कार्यक्रमस्थलमा सहभागी हुँदै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल महाधिवेशनमा शुक्रबार क्रान्तिका नायक खुमबहादुर खड्का नामकको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री महाधिवेशन उद्घाटन समारोहलाई शुभकामना सन्देश दिँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शुभकामना सन्देश दिँदै नेकपा (एकीकृत [&hellip;]</p>

नेपाली काँग्रेसको १४औँ महाधिवेशन कार्यक्रमस्थलमा सहभागी हुँदै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल

महाधिवेशनमा शुक्रबार क्रान्तिका नायक खुमबहादुर खड्का नामकको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री

महाधिवेशन उद्घाटन समारोहलाई शुभकामना सन्देश दिँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली

शुभकामना सन्देश दिँदै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल

महाधिवेशन उद्घाटन समारोहलाई शुभकामना सन्देश दिँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

शुभकामना सन्देश दिँदै नेकाँ पार्टीका सहमहामन्त्री सुनिल थापा

शुभकामना सन्देश दिँदै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल

शुभकामना सन्देश दिँदै नेकाँ पार्टीका सहमहामन्त्री प्रकाशशरण महत

शुभकामना मन्तव्य व्यक्त गर्दे काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का

शुभकामना मन्तव्य व्यक्त गर्दे काँग्रेस महामन्त्री डा. शशांक कोईराला 

शुभकामना सन्देश दिँदै नेकपा (माले)का महासचिव सिपी मैनाली 

शुभकामना सन्देश दिँदै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर

शुभकामना सन्देश दिँदै भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धन

शुभकामना मन्तव्य व्यक्त गर्दे काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला 

Share News