लस्कर फुडसको ’कोर्पोरेट लन्च अफर’: सबै प्रकारको खाजा मात्र १२० रुपैयाँमा

<p>काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर र कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो । काठमाडौं उपत्यकाका कार्यालय [&hellip;]</p>

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।

ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर र कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो ।

काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।

उक्त अफर अन्तर्गत आइतबार म:म, साेमबार भेज चाउमिन, मंगलबार स्यान्डविच, बुधबार फ्राइड राइस, बिहिबार खाजा सेट, शुक्रबार प्यालटर र शनिबार स्यान्डविच रहेकाे छ । 

Share News