डिशहोमको स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

<p>काठमाडाैं । डिशहोमले &#8216;ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन&#8217; योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।  े पुष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत क्यास आइडी नं ०२६५६४०७८६९६ र ०२५५८२५५८२४ ण्द्दछछडद्दछछडद्दद्ध छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो । [&hellip;]</p>

काठमाडाैं । डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।  े

पुष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत क्यास आइडी नं ०२६५६४०७८६९६ र ०२५५८२५५८२४ ण्द्दछछडद्दछछडद्दद्ध छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।

२०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।

विजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।

Share News