यस्तो देखियो नेपाल इन्टरनेशनल फर्निचर एक्सपोको तयारी (फाेटाेफिचर)

<p>काठमाडौं । भृकुटीमण्डपमा सातौं नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकर इन्टरनेशनल एक्सपो पाैष २३ गतेबाट हुँदैछ । यसकाे लागि भृकुटीमण्डपमा तयारी चलिरहेकाे छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले संयुक्त रुपमा उक्त एक्सपो गर्न लागेको हो । उक्त एक्सपो पौष २३, २४ र २५ गते हुने आयोजकले जनाएको छ । &nbsp;</p>

काठमाडौं । भृकुटीमण्डपमा सातौं नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकर इन्टरनेशनल एक्सपो पाैष २३ गतेबाट हुँदैछ । यसकाे लागि भृकुटीमण्डपमा तयारी चलिरहेकाे छ ।

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले संयुक्त रुपमा उक्त एक्सपो गर्न लागेको हो । उक्त एक्सपो पौष २३, २४ र २५ गते हुने आयोजकले जनाएको छ ।

 

Share News