सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरण सभा सम्पन्न

<p>। सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कम्पनीको साधरण सभा सम्पन्न भएको हो । उक्त सभामा २०७७र७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लामिछानेले नेपाल वित्तिय प्रदिवेदनमान बमोजिमको वित्तिय विवरण पेश गर्नुको साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । त्यसैगरी आगामी आवको [&hellip;]</p>

। सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कम्पनीको साधरण सभा सम्पन्न भएको हो ।

उक्त सभामा २०७७र७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लामिछानेले नेपाल वित्तिय प्रदिवेदनमान बमोजिमको वित्तिय विवरण पेश गर्नुको साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

त्यसैगरी आगामी आवको लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा सुजन काफ्ले एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्टलाई नियुक्त गर्न संचालक समितीको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

Share News