सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १५ लाखकाे जिवन बीमा दावी भुक्तानी

<p>काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सकोले आशाराम खड्गीकाे परिवारलाई जीवन बीमा वापत १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेकाे छ । इन्स्योरेन्स कम्पनीकाे बानेश्वर शाखाले ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका आशाराम खड्गीकाे मृत्युपछि उनकाे परिवारलाई उक्त रकम हस्तान्तरण गरेकाे हाे । खड्गीले १६ वर्षका लागि जिवन बीमा गराएकाेमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो [&hellip;]</p>

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सकोले आशाराम खड्गीकाे परिवारलाई जीवन बीमा वापत १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेकाे छ ।

इन्स्योरेन्स कम्पनीकाे बानेश्वर शाखाले ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका आशाराम खड्गीकाे मृत्युपछि उनकाे परिवारलाई उक्त रकम हस्तान्तरण गरेकाे हाे ।

खड्गीले १६ वर्षका लागि जिवन बीमा गराएकाेमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भई आफ्नो उनकाे बीमा गराएकी थिइन् ।

 

Share News