सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक श्रेष्ठले सम्हालिन् कार्यभार

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्सको नवनियुक्त स्वतन्त्र सञ्चालक शोभा श्रेष्ठले पदभार ग्रहण गरेकी छिन् । श्रेष्ठले माघ १० गते आफ्नो पदभार ग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् । यससँगै उनले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा हुनेछिन् । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले ललितपुरको सुनाकोठी निवासी श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको थियो ।</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको नवनियुक्त स्वतन्त्र सञ्चालक शोभा श्रेष्ठले पदभार ग्रहण गरेकी छिन् । श्रेष्ठले माघ १० गते आफ्नो पदभार ग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् ।

यससँगै उनले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा हुनेछिन् । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले ललितपुरको सुनाकोठी निवासी श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको थियो ।

Share News