कृषकलाई खेतबारीमा चटारो (फोटोफिचर)

<p>काठमाडौं । मूलपानी क्षेत्रका कृषकहरु यो समय व्यस्त छन् । उनीहरु कोही काउली उखाल्न, कोही खेत गोड्न त कोही तरकारीका बिरुवाहरु रोप्न व्यस्त छन् । यस क्षेत्रका अधिकांश मानिसहरु कृषि पेसामा संलग्न छन् । कृषिबाट नै राम्रो आम्दानी लिन सफल भएको उनीहरु बताउँछन् । तस्बिर: नकुल भारती</p>

काठमाडौं । मूलपानी क्षेत्रका कृषकहरु यो समय व्यस्त छन् । उनीहरु कोही काउली उखाल्न, कोही खेत गोड्न त कोही तरकारीका बिरुवाहरु रोप्न व्यस्त छन् ।

यस क्षेत्रका अधिकांश मानिसहरु कृषि पेसामा संलग्न छन् । कृषिबाट नै राम्रो आम्दानी लिन सफल भएको उनीहरु बताउँछन् ।

तस्बिर: नकुल भारती

Share News