फिलिपिन्सविरुद्द नेपालको सानदार जित, अंक तालिकाको शिर्ष स्थानमा

<p>काठमाडाैं । आईसीसी विश्वकप अन्तर्गत शनिबार भएकाे खेलमा नेपाल फिलिपिन्सविरुद्द १३६ रनले विजयी भएकाे छ । ओमानमा जारी आईसीसी विश्वकपअन्तर्गत ग्लोबल छनोटमा नेपालकाे याे लगातार दोस्रो जित हाे । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । नेपालले पहिलो खेलमा ओमानलाई ३९ [&hellip;]</p>

काठमाडाैं । आईसीसी विश्वकप अन्तर्गत शनिबार भएकाे खेलमा नेपाल फिलिपिन्सविरुद्द १३६ रनले विजयी भएकाे छ । ओमानमा जारी आईसीसी विश्वकपअन्तर्गत ग्लोबल छनोटमा नेपालकाे याे लगातार दोस्रो जित हाे ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो ।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो ।  आजको जितसँगै नेपाल अंकतालिकाको समूह बी अन्तगर्तको शिर्ष स्थानमा छ ।

Share News