वोमी र सूर्यदय लघुवित्तलाई मर्जर स्विकृति

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्यदय लघुवित्त वित्तिय संस्थालाई मर्जरको लागि अन्तिम स्विकृति प्रदान गरेको छ । राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्यदय लघुवित्त वित्तिय संस्थालाई मर्जरको लागि फागुन १२ गते अन्तिम स्विकृति प्रदान गरेको हो । स्याङ्जाको पुतलीबजारमा केन्द्रीय कार्यालय रहेको सूर्योदय र काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्तबीच मर्जरपछि संस्थाको नाम सूर्योदय [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्यदय लघुवित्त वित्तिय संस्थालाई मर्जरको लागि अन्तिम स्विकृति प्रदान गरेको छ ।

राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्यदय लघुवित्त वित्तिय संस्थालाई मर्जरको लागि फागुन १२ गते अन्तिम स्विकृति प्रदान गरेको हो ।

स्याङ्जाको पुतलीबजारमा केन्द्रीय कार्यालय रहेको सूर्योदय र काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्तबीच मर्जरपछि संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने बताइएको छ ।

Share News