चौथो नेपाल एग्रिटेक इन्टरनेसनल एक्सपो सम्पन्न (फाेटाेफिचर)

<p>काठमाडौं । चितवनमा चौथो नेपाल एग्रिटेक इन्टरनेसनल एक्सपो २०२२ सम्पन्न भएको छ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि सम्बन्धी एक्स्पो गरेको हो । भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा भएको एक्स्पो फागुन १३, १४ र १५ गते संचालन भएको थियो ।</p>

काठमाडौं । चितवनमा चौथो नेपाल एग्रिटेक इन्टरनेसनल एक्सपो २०२२ सम्पन्न भएको छ ।

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि सम्बन्धी एक्स्पो गरेको हो ।

भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा भएको एक्स्पो फागुन १३, १४ र १५ गते संचालन भएको थियो ।

Share News