जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिंग कन्फेरेन्स सम्पन्न

<p>काठमाडौं । जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिंग कन्फेरेन्स २०७८ सम्पन्न भएको छ । इन्स्योरेन्सको पोखराको होटेल एल्लो प्यागोडामा फागुन १९,२० र २१ गते कन्फेरेन्स  सम्पन्न भएको हो । कम्पनीका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरु सहभागी रहेको उक्त कन्फरेन्समा शाखा कार्यलयहरुको विगत वर्षहरुको समिक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी बर्षका रणनितिक योजना हरु पनि छलफल भएको थियो । [&hellip;]</p>

काठमाडौं । जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिंग कन्फेरेन्स २०७८ सम्पन्न भएको छ । इन्स्योरेन्सको पोखराको होटेल एल्लो प्यागोडामा फागुन १९,२० र २१ गते कन्फेरेन्स  सम्पन्न भएको हो ।

कम्पनीका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरु सहभागी रहेको उक्त कन्फरेन्समा शाखा कार्यलयहरुको विगत वर्षहरुको समिक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी बर्षका रणनितिक योजना हरु पनि छलफल भएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मान गरिएको थियो । 

 

Share News