सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

<p>काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशत भएको छ । यसअघि कम्पनीमा संस्थापक सेयरको स्वामित्व ७० प्रतिशत र साधारण सेयरको स्वामित्व ३० प्रतिशत [&hellip;]</p>

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो ।

यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशत भएको छ ।

यसअघि कम्पनीमा संस्थापक सेयरको स्वामित्व ७० प्रतिशत र साधारण सेयरको स्वामित्व ३० प्रतिशत रहेको थियो ।

Share News