फ्यान्टा एप्पल नेपाली बजारमा

<p>काठमाडौं । कोकाकोला नेपालले आफ्नो नयाँ उत्पादन फ्यान्टा एप्पल नेपाली बजारमा ल्याएको छ । कोकाकोलाको उक्त नयाँ उत्पादन दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ति ल्याउन सहयोग गर्ने कम्पनीले दाबी गरेको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, &#8216;हामी उपभोक्ताहरूको बद्लिँदो स्वाद र रोजाइअनुसार थप विकल्पहरू दिन सधैं प्रयासरत छौँ ।&#8217; [&hellip;]</p>

काठमाडौं । कोकाकोला नेपालले आफ्नो नयाँ उत्पादन फ्यान्टा एप्पल नेपाली बजारमा ल्याएको छ ।

कोकाकोलाको उक्त नयाँ उत्पादन दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ति ल्याउन सहयोग गर्ने कम्पनीले दाबी गरेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘हामी उपभोक्ताहरूको बद्लिँदो स्वाद र रोजाइअनुसार थप विकल्पहरू दिन सधैं प्रयासरत छौँ ।’

यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी दुईवटा स्वादमा उप्लब्ध हुनेछ ।

Share News