मंगलबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

<p>काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुन तोलाको ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३४० रुपैयाँ कायम भएको छ ।</p>

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुन तोलाको ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३४० रुपैयाँ कायम भएको छ ।

Share News