सुनको मूल्य ५०० रुपैयाँ बढेर प्रतितोला ९९ हजारमा कारोबार

<p>काठमाडौं । लगातार घटेको सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँ बढेको छ । बुधबार ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ९९ हजार कायम भएको हो । त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ५०० रुपैयाँ पुगेको छ। सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । लगातार घटेको सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँ बढेको छ । बुधबार ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ९९ हजार कायम भएको हो ।

त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ५०० रुपैयाँ पुगेको छ। सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस एक हजार ९२३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Share News