शुक्रबार सुनको भाउ बढेर एक लाख दुई हजार रुपैयाँ पुग्यो

<p>काठमाडौं । सुनको भाउ शुक्रबार पनि बढेको छ । प्रतितोला ५०० रुपैयाँ बढेर सुन एक लाख दुई हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख १५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँ बढेर चाँदी आज एक [&hellip;]</p>

काठमाडौं । सुनको भाउ शुक्रबार पनि बढेको छ । प्रतितोला ५०० रुपैयाँ बढेर सुन एक लाख दुई हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला एक लाख १५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँ बढेर चाँदी आज एक हजार ४१५ रुपैयाँमा पुगेकोमहासंघले जनाएको छ । स

Share News