डिशहोमका थप एक ग्राहकले जित्यो एक लाख

<p>काठमाडौं । डिशहाेमका क्यास आइडी नम्बर ०२५६४०२२७७५ ले लक्की ड्र मार्फत एक लाख रुपैयाँ जितेकाे छ । डिशहाेमकाे एक वर्ष रिचार्ज याेजना अन्तर्गत लक्की ड्र मार्फत उक्त क्यास आइडी नम्बर ०२५६४०२२७७५  ले एक लाख रुपैयाँ जितेका हुन् । एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डिटिएचको सेवा [&hellip;]</p>

काठमाडौं । डिशहाेमका क्यास आइडी नम्बर ०२५६४०२२७७५ ले लक्की ड्र मार्फत एक लाख रुपैयाँ जितेकाे छ ।

डिशहाेमकाे एक वर्ष रिचार्ज याेजना अन्तर्गत लक्की ड्र मार्फत उक्त क्यास आइडी नम्बर ०२५६४०२२७७५  ले एक लाख रुपैयाँ जितेका हुन् ।

एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउनुकाे साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख रुपैयाँ जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्सफर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

 

Share News