भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

<p>काठमाडौं । भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । नेपालगञ्ज निवासी चौधरी एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा मृत भेटिएकी हुन् । १३ औं साग प्रतियोगिताकी स्वर्ण पदक विजेता चौधरी काठमाडौंमा आफन्तकोमा बस्दै आएकी थिइन् । उनी एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षक  महर्जनको घरमा थिइन् ।</p>

काठमाडौं । भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । नेपालगञ्ज निवासी चौधरी एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा मृत भेटिएकी हुन् ।

१३ औं साग प्रतियोगिताकी स्वर्ण पदक विजेता चौधरी काठमाडौंमा आफन्तकोमा बस्दै आएकी थिइन् । उनी एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षक  महर्जनको घरमा थिइन् ।

Share News