जनरल इन्स्योरेन्स कम्पनीको रक्तदान कार्यक्रम सम्पन्न

<p>काठमाडाैं । जनरल इन्स्याेरेन्स कम्पनी नेपालले रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले स्थापनाकाे चार वर्ष पुरा गरेकाे अवसरमा रक्तदान कार्यक्रम संचालन गरेकाे थियाे । रक्तदान कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए । यस्तै अन्य शाखा कार्यलमा विभिन्न कार्यक्रम गरी कम्पनीले स्थापना दिवस मनाएकाे थियाे ।  &nbsp;</p>

काठमाडाैं । जनरल इन्स्याेरेन्स कम्पनी नेपालले रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले स्थापनाकाे चार वर्ष पुरा गरेकाे अवसरमा रक्तदान कार्यक्रम संचालन गरेकाे थियाे ।

रक्तदान कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए । यस्तै अन्य शाखा कार्यलमा विभिन्न कार्यक्रम गरी कम्पनीले स्थापना दिवस मनाएकाे थियाे । 

 

Share News