थप ३ स्थानमा बीमा समितीले गर्यो बीमा सम्बन्धी अन्तरक्रिया

<p>काठमाडाैं । बीमा समितिले मोरङका ग्रामथान, जहदा र कटहरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । समितीले आइतबार जहदा तथा कटहरी गाउँपालिका र साेमबार ग्रामथान गाउँपालिकामामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे । हाल समितीले बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पालिकाहरुमा बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिरहेकाे छ । कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी प्रस्तुती [&hellip;]</p>

काठमाडाैं । बीमा समितिले मोरङका ग्रामथान, जहदा र कटहरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । समितीले आइतबार जहदा तथा कटहरी गाउँपालिका र साेमबार ग्रामथान गाउँपालिकामामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे ।

हाल समितीले बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पालिकाहरुमा बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिरहेकाे छ ।

कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी प्रस्तुती गरेका थिए भने सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम संचालन गरेका थिए ।

 

Share News