नेप्सेले रोकिदियो प्रभु लाइफको सेयर कारोबार

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनी मर्जरमा जाने भएसँगै नेप्सेले असार ३१ गतेदेखि दोश्रो बजारको कारोबार रोकिदिएको हो । प्रभु लाइफ महालक्ष्मी लाइफसँगै मर्जरमा जान लागेको हो । सो सम्बन्धमा दुबै कम्पनीले असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । यससँगै उक्त [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनी मर्जरमा जाने भएसँगै नेप्सेले असार ३१ गतेदेखि दोश्रो बजारको कारोबार रोकिदिएको हो ।

प्रभु लाइफ महालक्ष्मी लाइफसँगै मर्जरमा जान लागेको हो । सो सम्बन्धमा दुबै कम्पनीले असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

यससँगै उक्त मर्जर प्रकृया सम्पन्न नभएसम्म दोश्रो बजारमा कम्पनीको सेयर कारोबार हुँदैन ।

Share News