नेप्सेमा नेपाल इन्स्योरेन्सको ११ प्रतिशत बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस सेयर वापतको १३ लाख ६६ हजार ५७२.४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस सेयर वापतको १३ लाख ६६ हजार ५७२.४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद गरी कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News