जनरल इन्स्योरेन्सका बीमितले गण्डकी मेडिकल कलेजमा शुल्क तिर्नु नपर्ने

<p>काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र गण्डकी मेडिकल कलेजबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेज तर्फबाट प्राडा। रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद [&hellip;]</p>

काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र गण्डकी मेडिकल कलेजबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेज तर्फबाट प्राडा। रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड रिसर्च सेन्टरबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नेछन् ।

Share News