काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ ।
आइतबार नेपाल फाइनान्स कम्पनी लिमिटेडको ७० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ७० प्रतिशत हकप्रद बापतको २३ लाख १९ हजार ७५८.०८८ कित्ता सूचीकृत भएको नेप्सले जनाएको छ ।