म्यूजिक नेपालले आइपीओ जारी गर्ने

<p>काठमाडाैं । म्यूजिक नेपालले आइपीओ जारी गर्ने भएकाे छ । कम्पनीले यसकाे लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेकाे छ  । उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका छन् । नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने यस प्रकारको पहिलो कम्पनी [&hellip;]</p>

काठमाडाैं । म्यूजिक नेपालले आइपीओ जारी गर्ने भएकाे छ । कम्पनीले यसकाे लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेकाे छ  ।

उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका छन् ।

नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।

 

 

 

Share News