निरन्तरको झरीपछि खुलेको काठमाडौं (फोटोफिचर)

<p>काठमाडौं । बर्खाको समय छ । देशभर निरन्तर झरी परिरहेको छ । शुक्रबार भने काठमाडौंको मौसम सफा देखिएको छ । शुक्रबार हामीले विभिन्न ठाउँमा पुगेर काठमाडौंका तस्बिरहरू लिएका छौं । तस्बिर : रिसव चौधरी</p>

काठमाडौं । बर्खाको समय छ । देशभर निरन्तर झरी परिरहेको छ । शुक्रबार भने काठमाडौंको मौसम सफा देखिएको छ । शुक्रबार हामीले विभिन्न ठाउँमा पुगेर काठमाडौंका तस्बिरहरू लिएका छौं ।

तस्बिर : रिसव चौधरी

Share News